Comments not approved

Why your comment was not approved ?

This is a comment from a viewer posted in April 19, 2006 which we found an example. Some inappropriate foul words are replaced with  ***.

=================================================================

Name: tirtha poudel | Date: April 19, 2006

Ani MR ***, afulai jati sukai democratic mane pani anek picure haru dekhayera janta bhadkaune ta jasta party financed *** haru nai hau, pahile iraq *** case ma sena police le timi harko office bachayeko katha timi haru le ahilai birsi sakau????

Timi haru saram na bhayeka saram pachak haru , timi haru ko critics ma wa yo andolan ko critics ma lekheko comments chahi turuntai delete garnu ko karn ko jawaf chha ta *** haru sanga???

sena police ko chahi democracy chhaina?????

======================================================================

प्रतिक्रियाको लागि धन्यवाद । तपाईंका पछिल्ला प्रतिक्रियाहरू हामीले राख्न नसकेकोमा माफी चाहन्छौं ।
त्यसको कारण यो हुन सक्छ ;

१‌‌ कसैलाई आरोप लगाउनु भयो, अपशब्द प्रयोग गर्नुभयो, तर आफ्नो नाम थरीथरी राख्नु भयो र ठेगाना खुलाउनु भएन ।

२ अपशब्दहरू धेरै नै प्रयोग गर्नु भयो ।

३ शायद तपाईंले गलत ठेगाना बताउनु भयो । हाम्रा कम्प्युटरले तपाईंको सही ठेगाना (आइ पि ठेगाना) देखाएपनि तपाईंको अनुमतीबिना हामीले सार्वजनिक गर्न मिल्दैन ।

४ यो मञ्च सबैका लागि हो भन्ने हाम्रो मान्यता छ । स्लिल भाषामा आफ्नो बिचार मन्तब्य राख्न सबैले पाउनु पर्छ । अनुहार ढाकेर हाम्रा कमीकमजोरी देखाउन सक्नुहुन्छ, हामीलाई गाली गर्न सक्नुहुन्छ, अनुहार ढाकेरै हामीमाथिको मनको तितो पोख्न सक्नुहुन्छ तर अनुहार ढाकेर अन्य कसैलाई स‌ंबेदनशिल आरोप लागाउन अथवा गाली गर्नका लागि हाम्रो मञ्च दिन हामी असमर्थ हुन्छौं ।

५ यसपाली तपाईंको प्रतिक्रीया (माथिको) शब्दहरु सम्पादनगरि प्रकाशित गरेका छौ‍ ।

६ अरुको प्रतिक्रिया पढ्दा तपाईंलाई अप्ठेरो नलागोस् भन्ने हामी चाहन्छौं ।
त्यसैले सम्पादन गर्ने अधिकार हामीमा हुनुपर्छ भन्ने जानकारी हामीले कमेन्ट पेजमा सार्वजनीक गरेका छौं ।

यसका लागि हामी पुन क्षमाप्रार्थी छौं ।

You can read full version of this post by clicking here


 

Advertisement: buy Rajesh KC's cartoon collection book using Master, Visa, Amex Credit Card