Busy comrades charter helicopter

कामरेडहरूको हेलीकप्टर सवार

-भोजराज भाट/कान्तिपुर

स्थानः काठमाडौं, सिनामङ्गल मितिः जेठ ५, विहान ११४५ बजे कर्णाली एयरवेजको कार्यालय परिसरमा एकजना परिचित मान्छे भेटिए । खैरो रङ्गको टीशर्ट लगाएका ती व्यक्ति फोनमा अलि ब्यस्त देखिन्थे । हामीलाई देखेपछि उनले भने, “लौ अब हिड्नुपर्छ । नभए कार्यक्रममा पुगिदैन ।” more »


गाउँ-गाउँबाट उठाउने गायक

शब्दः गिरीश गिरी/तस्बिरः राजेश केसी‌

उनले लेखेका थुप्रै गीत त्यसैबेलादेखि जनताका आवाज बन्न पुगे । रामेश, शम्भु राई, आभास वा लोचन भट्टराईसँग तुलना गर्ने स्वर उनको छैन । तैपनि उनी वैशाखको जमघटमा मन पराइए किनभने गाउने व्यक्ति मञ्जुल थियो । more »


PHALANO takes off for Jomsom, Mustang

Last Tuesday morning I had an opportunity to fly to Jomsom and returned same morning after spending an hour. That early morning weather was clear as the region had rain all night. I was invited for this spectacular flight by my friend chopper pilot Deepak Rana.

Want to share some photographs with you… Please fasten your seat belt …. … … … … … …Thank you!

Rajesh KC more »


सेतु नहुंदाको झुपडी (Commemorating a martyr)

जनक नेपाल

‘आन्दोलनमा गोली हानेर मान्छे मरेका छन् । म पनि जांदैछु । मरें भने छोरा हेरिदिनु है भिनाजु ‘-सेतु विक आन्दोलनमा हिड्नुअघि नातेदारलाई भन्दै थिईन् । उनकी बजै र छिमेकीले रोक्दैथिए- ‘आन्दोलनमा जे पनि हुनसक्छ । किन मरिहत्ते गरेको ‘ तर, सेतुले मानिनन् । दुई बर्षको दुधे छोरा सुमनलाई छक्याएर आन्दोलनमा नेपालगन्ज आउनुअघि उनले भनेकी थिईन्- ‘सबै लागेका छन् । हामी पनि जानुपर्छ । ‘ more »