06.18.06
‘प्रचण्डको खुला जीवन’
नारायण वाग्ले / तस्बिरः राजेश के.सी.
नेकपा -माओवादी अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डको भूमिगत जीवन सम्भवतः असार २ गते शुक्रबारबाट अन्त्य भएको छ । यो उनको नयाँ राजनीतिक जीवनको सुरुवात पनि हो । के अब माओवादी खुला राजनीतिक प्रतिस्पर्धाको स्वस्थ राजनीतिमा अवतरण हुन्छ ? यस प्रश्नको सबभन्दा बलियो जवाफ अध्यक्ष प्रचण्डको लगभग तीन दशक लामो भूमिगत जीवनशैली परित्याग हो । दस वर्ष लामो जनयुद्धपछि पहिलोपल्ट प्रधानमन्त्रीलाई औपचारिक -अनौपचारिकसमेत रूपमा भेट्न पुगेका उनले पत्रकार सम्मेलनमार्फत आफूलाई सार्वजनिक गरे । अनि देशको विकास गर्न सकिने आँट र अठोटमा करिब आधा घन्टा लामो मन्तव्य केन्द्रित गरे ।
-प्रधानमन्त्री निवास बाहिर फोटो खिंच्दै पत्रकार
–प्रधानमन्त्री निवास बाहिर पत्रकारहरूको भिड
–वार्तामा महिला सहभागिताको लागि गेट बाहिर धर्ना दिंदै अधिकारवादी
–१२ घन्टाको पर्खाइपछि प्रधानमन्त्री निवास भित्र छिर्ने तरखरमा फोटोपत्रकार
–वार्ता स्थल प्रधानमन्त्री निवास बालुवाटार
–आआफ्नो माइक मिलाउँदै पत्रकारहरू
–बगैंचाको त्रिपालमुनि माओवादी सैन्य दस्ताका सदस्यहरू सादा पोसाकमा पहरा दिइरहेका थिए ।
–शिर्ष नेताहरूको पर्खाइमा फोटोपत्रकारहरू
–बल्ल देखा परे अन्य नेताका साथमा प्रचण्ड
–त्रिपाल अन्धकारमय भएपछि बिजुलीको जोगाड गर्दै अखिल क्रान्तिकारीका कोषाध्यक्ष
–क्यामराका फ्ल्यासले नेताहरूको मुहार उज्यालो भएको थियो प्रधानमन्त्री निवास बालुवाटारको एउटा चौरमा रहेको पण्डालभित्र अन्धकार हुनु स्वाभाविक थियो । किनभने साँझको साढे सात बजिसकेको थियो जहाँ बिजुली र माइकको व्यवस्था थिएन । सुरुका केही मिनेटभरि सम्मेलन गर्नेनगर्ने अन्योलमा सबैका अनुहार मलिन हुन पुगे । सबै व्यवस्था मिलाएर आधा घन्टापछि सम्मेलन सुरु गर्ने चर्चासमेत चलिसकेको थियो जतिखेर वार्ता टोलीका संयोजक गृहमन्त्री कृष्णप्रसाद सिटौला उठेर मलिनो स्वरमा बोल्न थाले ।
शुक्रबारको ऐतिहासिक प्रधानमन्त्री-प्रचण्ड वार्ता र आठ दल शीर्षस्थ बैठकपछि प्रचण्डको पहिलो सार्वजनिक पत्रकार सम्मेलनको उल्लेखनीय विशेषता त्यहाँको अव्यवस्था हो । राज्य पुनर्संरचनालाई प्रमुख मुद्दा बनाउने माओवादीका नेतालाई त्यो एउटा प्रेरणा बनेको हुनुपर्छ । खासमा देशको वास्तविकता त्यसले छर्लंग पार्छ जहाँ दर्जनौं पत्रकार दिनभरि प्रधानमन्त्री निवासको मूलगेट बाहिर प्रतीक्षा गर्छन् र प्रचण्ड त्यहाँ प्रवेश गरेको साढे दस घन्टापछि अँध्यारो त्रिपालमुनि माइक र बिजुलीबिनाको सम्मेलनमा सहभागी हुन्छन् ।
–उचाईंले फरक पार्छ नैः त्रिपालभित्र झाँक्दै पत्रकारहरू
–नेपाली सेना, जनपद र सशस्त्र प्रहरीकासाथ सादा पोसाकमा माओवादी सैन्य दस्ताका सदस्यहरू प्रचण्डको मन्तब्य सुन्दै
प्रचण्ड पहिलोपल्ट धेरै पत्रकारसामु प्रकट भएका थिए जसलाई उनले आवेशभन्दा तर्कका बलले प्रभावित गर्ने प्रयास गरे । तत्कालीन अव्यवस्थालाई व्यंग्य गर्दै उनले आमजनताले बुझ्ने भाषामा तिनको समर्थन हासिल गर्ने गरी सरल शैलीमा आफूलाई प्रस्तुत गरे । नेपाली जनताको महानता\’, १९ दिने दोस्रो जनआन्दोलनको गौरव\’, एक्काइसौं शताब्दीको पहिलो महत्त्वपूर्ण राजनीतिक परिवर्तनकेही वर्षमै देश बनाउन सकिने हिम्मतमा जोड दिए । अमेरिका र भारतले वैशाख ८ गते -शाही घोषणामा नेपाललाई झुकाउन खोजेको टिप्पणी गर्दै उनले नेपाली जनताको संघर्षशीलता र राजनीतिक चेतना विश्वमै अग्रणी रहेको प्रशंसा पनि गरे ।
–प्रचण्डको घडी अनुसार उनले लगभग आधा घन्टा मन्तब्य दिए । डा बाबुराम भट्टराई सुनि मात्रै रहे ।
उनले मन्तव्यमा कतै पनि कसैलाई पनि चेतावनी दिने शब्द प्रयोग गरेनन् । पुनः युद्धमा फर्किने धम्कीको भाषा प्रयोग गरेनन् । उल्टै सेरेमोनियल राजसंस्थाको पक्षमा उभिएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भर्खरैको विवादास्पद टिप्पणीप्रति लक्ष्य गर्दै त्यस्तो विचार राख्ने अरूको अधिकार भएको खुलस्त गरे । आफू लोकतान्त्रिक गणतन्त्रमा रहेको प्रस्ट गर्दै उनले अरूको विचारको स्वतन्त्रताप्रति सम्मान उनको मन्तव्यको महत्त्वपूर्ण पक्ष थियो । संविधानसभा निर्वाचनका लागि अन्तरिम संविधानअन्तरिम सरकार र संयुक्त राष्ट्रसंघको अनुगमनको कार्यनीति पारित भएकाले प्रचण्ड सार्वजनिक भएको दिनको महत्त्व नेपालको इतिहासमा आगामी दिनको राजनीतिक सफलतामा निर्भर हुनेछ । प्रतिनिधिसभा विघटन हुनेबित्तिकै डेढ महिनासम्म सदनले गरेका प्रयासको खासै सार रहने हुँदैन । दलहरूले संसदीय समितिहरू बनाई राज्यसंयन्त्रलाई पारदर्शीउत्तरदायीपूर्ण बनाउन तयार गरेका विधि र यन्त्र निष्प्रभावी हुनेछन् । हतियार र सैन्य दस्तासहितका माओवादीले संविधानसभा निर्वाचनसम्म आफ्नो शक्तिको प्रभाव कायम राख्नेछन् । आगामी चैतसम्म निर्वाचन गर्ने अवधारणाअनुसार प्रचण्ड खुलारूपमा आफ्नो सुरक्षाघेरा र कार्यकर्तापंक्तिमा देशभरि राजनीतिक अभियानमा जुट्नेछन् । शुक्रबार बिहान पोखराबाट गृहमन्त्री कृष्णप्रसाद सिटौलासँगै हेलिकप्टरमा सपत्नीक राजधानी आएका प्रचण्डसँग डा. बाबुराम भट्टराई पनि छन् ।
उनले भनेअनुसार दुवै जना त्यो राजनीतिक अभियानमा साथै छन् जसको राजनीतिक अर्थ छ । प्रचण्ड र बाबुराम एउटै हेलिकप्टरमा आएका मात्र होइनन्पत्रकार सम्मेलनमा सँगै बसेकामात्र पनि थिएनन्दुवैले एउटै रंग र कपडाको कमिज पाइन्ट लगाएका थिए । पार्टीभित्र एकताका लागि महत्त्वपूर्ण त्यो पक्षको उल्लेख गर्न उनले कमरेड भट्टराई र आफू मिसनमा हिँडेकोउल्लेख गरे । प्रचण्ड आमपत्रकारमाझ सार्वजनिक हुने क्षण प्रधानमन्त्री निवासको बगैंचाको त्रिपालमुनि माओवादी सैन्य दस्ताका सदस्यहरू सादा पोसाकमा पहरा दिइरहेका थिए ।संविधानसभाले संविधान निर्माण गरी राजनीतिक खाका नकोरेसम्म माओवादीसँग हतियार र मिलिसिया रहिरहनु स्वतन्त्र र भयरहित वातावरणका लागि एउटा गम्भीर प्रश्न रहिरहनेछ । आगामी एक महिनामा अन्तरिम सरकारमा सामेल हुन तम्तयार माओवादीसँग समानान्तर हतियारसमेत रहनु अन्य राजनीतिक दलका लागि लघुताबोधको विषय हुनेछ । संयुक्त राष्ट्र संघले नेपालभित्र भयरहित स्वच्छ र स्वस्थ निर्वाचनको वातावरण तयार गर्ने जिम्मेवारी पूरा गर्न पूर्णरूपमा सम्भव हुनेछैन । त्यसका लागि राष्ट्रिय शक्तिहरू आफैं तयार हुनुपर्छ । हतियारसहितका माओवादी नेता प्रचण्डले अन्य दलहरूलाई विश्वस्त हुने वातावरण सुनिश्चित गरे उनले भनेझैं नेपाली जनताले आफ्नो भाग्य आफैं बनाएपछि बल्ल देशको संकट समाधान हुनेछ । उनको खुला जीवनको प्रमुख सर्त त्यही हुनेछ ।
–पत्रकार सम्मेलनमा बोल्दै एमाले महासचिव माधव कुमार नेपाल
–महिला अधिकारवादीको धर्ना साँझ अबेरसम्म थियो स्वास्थ्यको कारण प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको पत्रकार सम्मेलनमा उपस्थिति थिएन ।
All pics by Rajesh KC
kashi,finland said,
September 4, 2007 at 3:35 pm
hi phalano dot com,
i comment for many times to the open life of prachand.but why frequently it has been erased..any way i wish for the best doing of comrade prachanda..ani i greet him with lal salam…
kashi
finland revolutionary forum
shuwaikh indristrial area,suncity complex,kuwait said,
September 6, 2007 at 6:44 pm
HI
PRACHANDA IS A GOOD AND HOTTESS WITH HONEST LEADER OF NEPAL.I THINK PARCHANDA IS A GREAT POLITICAL LEADER OF NEPAL.NO ONE CAN MAKE THE COUNTRY EVERGREEN BUT PARGHANDA IS ONLY THE ONE WHO CAN MAKE THE COUNTRY EVERGREEN,
SAUGHAT SUBEDI
Kathmandu said,
September 20, 2007 at 3:15 pm
It was very good to expose every person so that what he is/was/will things. It will be very imp thins is that what he was doing and next days what he will do. Atleast for people and for nations.
from scpaudel
Jitendra Raj Joshi/Australia said,
September 22, 2007 at 4:19 pm
Nepal is a beautiful country in the world and we all should make Nepal one developed country in the world that is possible only if we go with giving hand to each other and have a co-operative ,positive thinking and belief to each other .
rohan,Gent- belgium said,
September 30, 2007 at 5:59 pm
k garnu prachanda ji le panikan chirnu bharai6 sanaima mundra lagaunalai uha pani teehidyangko mula hunuhudorai6 ni jhan thulo bhagkhojne jogi.dhatteri nepal ma ali ramro jogiharu chainaa. jun jogi ayepani kanani chireko matra chhan ba.kanai nachireko jogiharu chainan.bhag pauda samma gantantrako ra jantako lagi ladchhau bhanne bhag napauda jholitumba liyera hidne ali batho jogi parnu bharai6 prachanda ji .khoi sabai tira badnam bhaisakyo aba ta jogi bhayera hidna pani nasakine sthiti aayo bataima jantale,afnaipartykamredle marchanki bhanne darle mata utatirapo lagdaichhu. uuuuutakya jyan ta bachchha mero.
Shree krishna bhandari[Pyuthan] said,
October 8, 2007 at 11:10 pm
Ahile samma ko rajnitik condition herda Neta haru nai yo des ka ghatak hun jasto lag6 Sabai neta haru ko bhasan haru sunda ta kehi garlan ki? bhanne jasto lagi rahanthyo ra lagi hal6 ahile aayera Nepal ma prachanda jasto kehi gar6n ki bhanne neta ko bhumigat jiban ko itisri bhayeko 6 ra pratyek nepali ko man ma kehi aasha ka bhab haru palaye ka 6n Abasye pani Comred parchanda le Kehi gar6n ki bhanne malai ni lagyo un ko baluwatar ko speech sunda ra tyo speech lai aru neta haru ko jasto bhukai nabaun kinaki aba ko Nepal ko bikalpa bhanekai PRACHAND hun Ra antim ma prachanda lai mero subhakamana ra aba yo des bachaune jimma unkai 6 .
florentino iniego, manila, philippines said,
October 9, 2007 at 11:49 am
I greatly admire the struggle of the Nepalese people for nationalism, freedom and democracy. The path being taken by the communist movement under the leadeship of the CPN-Maoist is a fullfilment of the task undertaken by great leaders of the world like Lenin in 1917 and Mao Zedong in 1949. They have liberated two-thirds of the world’s population at that time.
A historic mission by the proletariat and the people is being waged at Nepal. I hope this will inspire the people of the world not just to look for the mythical Shangrila and revered the snowcap of Mt. Everest. But to look closely at the peoples’ struggle towards the making of a new, liberated, and modern Nepal.
Long live,
– F.A. Iniego
Karna Prasad Dahal(Finland) said,
October 29, 2007 at 3:20 pm
Malai jahasamma lagchha hamro deshko vabisya digo ra baliyo banauna sakne Nepalma yekmatra neta chhan, ti hun :Prachanda.Prachanda tapailai tapaiko ahilesammako safaltako lagi badhai chha ani aru safaltako lagi suvakamana chha.Tara Prachand Nepal lagayet tapai ra tapaiko partilai tahasnahas parne sadyantra pani Nepalma vairahe jasto lagdai chha,tyasaile ma tapaiko suvakamana garne byakti vayeko hunale yesbata bachhera desh ra jantako lagi sadhai lagirahana anurodha gardachhu.Tamam swodeshi tatha bideshi shakti tapaiko riselai man paraudainan ra tapailai charaitirabata gherera uniharuko samarthan garna badhya banauna khojdai chhan,tyasaile sadhai hosiyar rahanuhola.Vabisyama deshle Prachandapath marfat mukti pawos vanne mero kamana chha.Hami prachandlai desko pahilo rastrapati vayeko dekhna chahanchau.
Binod /AUSTRALIA said,
November 12, 2007 at 9:24 am
I wish for a better,developed and prosperous Nepal.Its now time has come to get unified and think for a better future of Nepal.Its preety hard to overcome all the difficulties but all the wishes from my side and I hope Prachanda,wiil never let us down.Prachanda Best of luck……………………..
arjun/dubai said,
November 24, 2007 at 10:39 pm
donot attempt to wrongly publicize prachanda and his party…..(to journalists) and political parties)
what did all parties do for the last 18 years…..donot try to be better than prachanda and his party…..pls let him drive the country………
Bishnu Sapkota/ Gorkha said,
December 14, 2007 at 3:50 am
we must think not for the short term purpose, our country is destroying from the ancient kings time. we cant see these irregularities but feel. wheather there is more peoples sacrification but commonly comrade prachanda is better than other. except him other leader didnt set a strong politeness in their party. but there is a strong law in the party maoist. so the main thing is implementation of law in real life, not in the paper.Let him to run the country once but not easily and blind belief.we people must be carefull.we must be the finger not the triger of the gun.people are the main power.so be unite the people of all over the world. Lalsalam.
Ramu Adhikari (Pokhara) said,
January 1, 2008 at 4:13 am
Dear Nepali brothers,
Nepal is passing from the very difficult situation.Nepal needs the good leadership to leading the country ,we have been suffering very painfullife due to lack of good political leader,particulary our Nepal is facing the poorest condition.The reason is this our deply trusted on the tricky political leader. a nation can’t mould its skin until it find the good politics.
I want to draw the attention of Prachanda that he has not to believe on prime minister Grija pd Koirala he is not a good nepali poltical leader .*** Nepal gets it democracy before twenty years within twenty years of period so many prime minister came and gone but Girija he ruled over Nepal or its nepali more than fifteen years within these fifteen years he has failed to bring the dilapediate nepal into its accurate track,in his administration he did not any changed except dividation nationals into deffernt political partygroup.He has been always misuse his post.He is not using its nartural resources and its youth which is the most important things to building the Nepal.
So Prachanda should follow their own policy to bring the nations to its right directions.We should kick out like this tricky leader. If maoist leader fell its corcodile tears I thinks he will never be a good political leader conclusion nepali peaople will kick out them again . I think my these little description will help Prachand to lead the injury nation Nepal in to its right path.
thanks
ishwar bhusal/ktm said,
January 3, 2008 at 1:11 pm
Mostly people are hopeful Parchanda will do good for nation if national and international hindrances are not come in his way of nation building goal.
PK USA said,
January 4, 2008 at 9:48 pm
At this time nepales people does not want only evry month changing and amending constitution.they need peace , security and sustainable developmental programe.they don’t need 601 persons to draft a constioution through CA election. this is unnecessory economic boarden. only a handfull of expert can draft suitable constitution.at present, most of the major issues are decide by 7 party top leader.if so whey would we need such a huge cabinate and parlimentarian?
Manoj kumar jha/Malaysia said,
January 19, 2008 at 1:10 pm
Dear prachanda
it is to good to hear that now you are going to be a pm of nepal but dont forget the blood which was taken by you for being in this post so when you will go in the given post please do do some thing for country not only for self because before also the same thing happened in 2045BC Girija babu brought democracy to improve the condition of nepal but instead of nepal his family and relatives improved but nepal in the same condition so please think about nepal thanks
TARA BHANDARI,DELHI said,
January 20, 2008 at 7:26 pm
parchanda gi “JATI GOGI AYA KANAI CHIRE KA “jasto chai na hos des lai nayan chalanga dinu parcha .des ma jaba sama political conflict settel hundai des mathi lagne chaina ,bholi ko snatan le sundar sant nepal dekhna paunu .
baki des haru ko pargati dekda lov lagcha ki hamro nepal kahile hola yasto bhanera,
nayan pidi le des samlnu parcha natra no chance …..,nayan bichar ko mulyankan hunu parcha,girija le jasto des ko rajniti lai gar ko sampati jasto na banaunuhola,
nayan pidi le des ko bagdor nasamale sama des le nayan rup pundaina so arko kura k bhane
eauta nayan pidi des bahira pani bandai cha so i think they r the deserving person for peace and developed HAMRO NEPAL.FOR EG.CAN REFER THE ABOVE COMMENTS AND THEIR THINKING TOWARDS HAMRO NEPAL.
Kumar rai (sampang) said,
February 22, 2008 at 1:20 pm
हेल्लो प्रचन्दा ज्यु,
नया नेपालको सपनालाइ पुरा गर्नु पर्छ। तपाइमा मात्र साहास् र छ्यमाता छ अनि हाम्रो देश् बनाउन योग्य नेता पनि र तपाइको बिजय तुल्ल्याउनमा सर्ब हामि नेपालि जन्ताको साथ् हुने छ।
तर जस्तै केहि बिउ अऊपयोग् जग्गामा छरेर फल् होइन बिखे झार् उम्राउने अनि यस्तै उपयोग् जग्गालाइ पनि बन्जार् बनाउदै गरेको गोरुहरु ले जस्तो भविस्य मा यस्तो नहुन नया नेपाल बन्नु पर्द छ। यो गोरुहरु को स्वर्थ पुर्ति या तिकेत् पाउने लोभ् मा आज यो गति स्पीद् छ। यो स्थिति लाइ भबिस्य को लगि सम्झेर मात्र बिन्दु अन्कित् गर्नु होला।
Ramesh/Canterbury, England said,
March 17, 2008 at 5:30 pm
Fantastic Prachanda!
He has the quality needed to be a leader. I’m very much impressed with his capability to handle the warfare in the jungle and bring them all into a peaceful camp with a single signal. Can he do the same magic to make a new constitution and develop the country? If he can, let’s give a clap. If he can’t, it’s for sure we’ll have hard time for sometime to find a new leader. For now, I see no alternative to Prachanda to make our country.
rk.kc.france said,
March 22, 2008 at 10:06 am
hamro desh nepal ma .prachanda comrade gasta mahan nata aru khoi huna shakadina kina ki prachanda nai hami shara nepali ko bhabisay. prachanda path ma ni 6 aru kashama huna sak6 tapi haru la hernu bahyako 6 aru nata haru ko kam . prachanda li nai yo desh ko bikash aam nepali ok sukha sathi ko bu aumardai .paribartan sil napal ko future prachanda bina sambhave china.prachanda comrade—>
god la sadhai tapili desh r nepali ganta ko pragati ra bhalo matri sochana power dhaun bhani.pasupati nath sanga prathana gardi 6u.
s. shrestha said,
April 11, 2008 at 12:50 am
Dear Prachanda Dai,
Namaskar,
You are the only one person in Nepal who could put the REMARKABLE STAMP of every Nepalese’s Heart that No one did in History of Nepal. Nepali Motherland must be proud of YOU. Every Nepalese must be proud of you and wish and pray for your long life because we, all Nepalese need you for future of Nepal, for new revolution in Nepal. So My Big Brother, we all are with you, we always support you. Wish you all the best for your future endeavour and pray for your success in every step on Nepalese Motherland.
s. shrestha
London
U.K.
Simon U said,
April 16, 2008 at 4:03 am
Today we are looking of peoples power every country but never see in Nepal 200 years but now come back it is good for nepalease they can decide their future now all corrupt and liar politician old ruler like royaliest is face less and one most important Agenda is change our treaties with India that 1950 treaties make Nepal like slave country every thing need to ask to India making poor our resource also control by India so now this is our main agenda all leader think about this God bless Nepal and free from Devil and freedom for every Nepalease
khum lal n-delhi said,
April 26, 2008 at 12:26 pm
Hello prachand ji,
Congratulation to you for winning in election nepal
now pls think about all nepali people and there life,
Lakpa,New York said,
May 1, 2008 at 5:35 pm
IT’s GOOD TO HEAR THE FUTURE OF MODERN NEPAL.
Deepesh/Bangalore said,
May 10, 2008 at 11:43 pm
Congrats Mr.Prachanda for the recent election results in Nepal. You started this party to make a difference.Now will you make a difference once you come into the power,once you start driving Pajeros worth 52 Lakhs.How do you assure the citizens of Nepal that you do not follow the same path as the other predessors.What are your plans, how will you keep balance between your partymen and the other small factions in Terai. How will you cope up with the several Terai factions???How will you assure that you do not lead to the generation of a new Junglebadi in the future,another decade of violence.Road is tough ahead Mr.Prachanda but hats off to you.
m jimi(Dartford) said,
May 12, 2008 at 6:20 am
It was a historic moment for all of us Nepalese.This moment was covered by jeneralists all over and It is really a good news that Prachand and Dr Baburam became public. We peopel have hope that he could lead the country very smoothly. His dynamic persanility and long term vision of social and cultural transformation of the nationa could definatly provide the dyanamich leadership for the nation.
So we must say that everybody( political leaders) should give chance to Prachand at least once to see his commitment.
manoj kumar jimi from centre london
______________________________________________
Dhan kumari rai(jimi) said,
May 12, 2008 at 6:29 am
हेल्लो प्रचन्दा ज्यु,
नया नेपालको सपनालाइ पुरा गर्नु पर्छ। तपाइमा मात्र साहास् र छ्यमाता छ अनि हाम्रो देश् बनाउन योग्य नेता पनि र तपाइको बिजय तुल्ल्याउनमा सर्ब हामि नेपालि जन्ताको साथ् हुने छ।
तर जस्तै केहि बिउ अऊपयोग् जग्गामा छरेर फल् होइन बिखे झार् उम्राउने अनि यस्तै उपयोग् जग्गालाइ पनि बन्जार् बनाउदै गरेको गोरुहरु ले जस्तो भविस्य मा यस्तो नहुन नया नेपाल बन्नु पर्द छ। यो गोरुहरु को स्वर्थ पुर्ति या तिकेत् पाउने लोभ् मा आज यो गति स्पीद् छ। यो स्थिति लाइ भबिस्य को लगि सम्झेर मात्र बिन्दु अन्कित् गर्नु होला।
Narayan Thapa - Saudi Arabia said,
May 14, 2008 at 2:19 pm
Kaseko Mutthile Lal Salam Chha Prachanda Ji lai, ra Sabai Maobadi Comrade haru lai, Sathma Badhai Chha Nepali Sabai Lai.
Shuva Kamana Chha Naya Nepal Herna Chahane Nepali Sabai Lai,
Khas Kura Ta K ho bhane Nepal ma yethasthiti badi (UML & NC) haru le ajhai pani New Nepal banaune bato ma tagaro halne koshish bhai raheko chha. tee sabai le naya nepal banauna chahannan ra desh lai ajhai uhi puranai abasthama rakhna chhahanchhan. ra nepali haru le sadhai dukha pairakhun bhanne chahanchhan, tee haru Monkey haru hun, Monkey haru le ghar pani banaudainan ra banayeko ya banauna lageko ghar pani bhatkauchhan tesaile tee monkey lai hami sabai milera feri kahile farkana nasakni garera bhagaunu parchha. Ra hami nepali arka ko desh ma ayera kam garnu pareko chha aba kehi barsa pachhi yee bideshi haru nepal aaunu parni banaunu parchha nepal lai, Yehi mero shuva Kamana chha naya nepal banauna chahane Sachha Nepali Lai.
Narayan Thapa (Bagale)
Jubail, Saudi Arabia
Doha, Qatar said,
May 16, 2008 at 11:46 am
Honor of Nation
Prachanda,
I hope u are the honorest person of Nepal. If u are not yet born as the baby of Nepal, we couldnot the situation of Nepal like now. God bless us that we came to the point of fulfill our dream. Thanks for our god.
Dear, honorable Prachanda, Please make nepal like a heaven of this earth, where all types of Nepalese can occupy like dalit, janajati, backwards,
and disabled people, and so on.
I want you must be the first president of Nepal. And you must lead the government. Dont care about the opposition whatever says.
Thanks
Yam Bahadur Uparkoti
Doha, Qatar
Sandeep/Mumbai said,
May 29, 2008 at 8:41 am
Its gr8 news that nepal has turned to a republic country.Now all its sorrow will have a end and new face of development will occur in the netire nation.But i am really upset that Nepal has turned to a secular state.It should declared a Hindu Republic of Nepal-as it is the only HINDU contury of the world-as Islamic repuplic of Iran,Iraq,Pakisthan.Nepal will loose its identity if it will be declared secular republic.As in a secular country their is always tension & communal rights between different community/religion as i India,so it iwll effect its development.So if it will be declared Hindu Republic of Nepal its identity will remain and developent will also succeed in all respect without any hindrance.Let all the people of Nepal support this motive and think once to declare Nepal as Hindu Republic of Nepal.All the best of the development of New Nepal.Jai Nepal..Jai Hindu Rashtra
BINOD MAHASETH MALAYSIA said,
May 29, 2008 at 11:28 pm
C.PRACHAND PLE GIVE GOOD WAY FOR OUR LOVELY COUNTRY NEPAL AND CANT BROKE OUR GOOD DREEM.OK TKS
Linkoping sweden said,
May 30, 2008 at 1:35 am
Mr Prachanda
Now this is your turn to make lots of money .It is also rational , you did a lot to come up to this position .May be your wisdom followed you like that and there is no other way to come into the government . Many people have missed their beloved and surviving with their bitter heart ….we never forget that bloody shed moment also .You and your party men will enjoy the in the government making lots of money now…..dont be panic! ….we Nepali people have doubt as we already have experienced the voice and the deeds in real of the leaders .
I may be wrong as i am not the knowledgeable person like you …….why you are going to notify Nepal as secular state ? Nepal is the only one Hindu country in the world …this is not the subject of pride to us ? Even it was Hindu …all the Nepalese people were enjoying in their own religion and there was not any problem in this matter until now …..We have to save our identity Prachanda sir ! ok now our country , the future of innocent Nepalese people are on the hand of your party . Dont betray us ….
shiva sedain sharma Dolakha ,Pokhari said,
June 5, 2008 at 8:07 pm
Congratulation to all Nepalese.
May this political system bring peace and development in our mother land Nepal.
shiva prasad sedain sharma
Binod from Oman said,
June 18, 2008 at 2:15 pm
Congralation to all Nepalis people who try to make Nepal peace,
Biru, K.S.A said,
June 18, 2008 at 7:55 pm
Hello Prachand g namaste,
You are my best leader. Now you have got good chance to devlope to our country. We saw many leaders and their leadership but nobody can devlope . so I hope, you will do best. If you need any help, I will fully help you from my site. ok byeeee
yuvraj khanal [kapilvastu] said,
June 27, 2008 at 10:55 am
hellow kamred parchand ji lal salam.
hami karib 2 year samma bhumi ghat bhayera heneu to heneko ne hami tasko fal pani meelo hamro bijay bhayehjur le rastra pati k pad aru lai na denu hola
har lai nai dekhna chanchu rstrapati ko rup ma ydi tasto n bhayena bhane hami fere ban pasna manjr gachau
plz
ok lal avibadan
dinesh kumar b. k RUKUM said,
June 27, 2008 at 11:32 am
हेल्लो प्रचन्दा ज्यु,
नया नेपालको सपनालाइ पुरा गर्नु पर्छ। तपाइमा मात्र साहास् र छ्यमाता छ अनि हाम्रो देश् बनाउन योग्य नेता पनि र तपाइको बिजय तुल्ल्याउनमा सर्ब हामि नेपालि जन्ताको साथ् हुने छ।
तर जस्तै केहि बिउ अऊपयोग् जग्गामा छरेर फल् होइन बिखे झार् उम्राउने अनि यस्तै उपयोग् जग्गालाइ पनि बन्जार् बनाउदै गरेको गोरुहरु ले जस्तो भविस्य मा यस्तो नहुन नया नेपाल बन्नु पर्द छ। यो गोरुहरु को स्वर्थ पुर्ति या तिकेत् पाउने लोभ् मा आज यो गति स्पीद् छ। यो स्थिति लाइ भबिस्य को लगि सम्झेर मात्र बिन्दु अन्कित् गर्नु होला।
all the best comand to new nepal for you thank you
dinesh kumar b. k RUKUM said,
June 27, 2008 at 11:42 am
प्रचन्ड को यो भुमिगत जिवनको बिसाइ र खुला जिवनको सुरुवात ले हामि संसार भरि छरिएर बसेका नेपालिहरुलाइ नेपालमा पुन शान्तिका दिनहरु आउने आसा पलाएको छ। वास्तममानै नेपालको बिकास र प्रगति शान्तिका सुरुवातका साथसाथ नै बेगका साथ अगाडि बढने छन। तर यो प्रगति केहि परिवार, केहि जाति, केहि धर्म का मानिसहरु को मात्र हुनेछ। यदि नेपालिहरु ले यस्तो हुन नदिने र समस्त नेपाल र नेपालिहरु को सामाजिक, आर्थिक र बौदिक स्थरमा सुधार ल्याउन चाहाने हो भने केहि साधारण र ब्यवारिक बिषयहरु मा लिडेढिपी छोडनु जरुरि छ। हिन्दु धर्म संसारकै माहान धर्महरु मध्ये एक हो तर यसको “कर्म” सम्बन्धि एक प्रकारका मानिसहरुले मात्र फाइदा लिने नियमहरुले हाम्रा नेपालि देखिलिएर संसार भरिका हिन्दु परिवारमा जन्मिएका मानिसहरुलाइ धोखा दिइरहेको छ। कत्ति बालकहरु जन्मीने बित्तिकै अछुत बनाइन्छन र समाजमा सधै अछुतजात भएर जिवन बिताउन बाध्य छन। यस्तो स्थितिमा नेपालिहरु र नेपालको प्रगति कसरि हुनु सक्छ । अंत भोली जनताले चुनेका मानिसहरु ले नेपाल सरकार बनाए पछी। बालवालिकाकलाइ बिध्यालय स्थर बाटनै, स्यानो मस्तिसकमा नै समानताका कुराहरु सीकिने पाठयक्रम सिर्जना गर्ने। जसले गर्दा २० बर्ष पछि समाजमा एकदमनै राम्रो परिवर्तन आउछ र यसको सुधार र बिकासहुदै जान्छ। आसा गरौ, भोलि बन्ने ब्यवस्थाले हामिहरु सम्पर्ण नेपालि र विश्व भरि छरिएर बसेका नेपालिहरुलाइ नेपालि भन्दा खुसी र गर्व महसुस हुने गोरेटोको सिर्जना गर्नेछ। हामिहरुले माओ का सुझाव का साथसाथनै अन्य बिचार र सुझावहरु लाइ पनि सुन्नु पर्छ । तर हाम्रो देशमा कुनकुन कारणले गर्दा समाज लथालिङ् छ भन्ने बुझेर हामिले त्यस लाइ सुधारदै लानु पर्छ । मलाइ लाग्छ नेपालको हालको यस्तो स्थीतिमा प्रचन्डको खुलापनले हामिहरु सबैलाइ त्यहि नया गोरेटो तर्फ अंगालो मारेर लैजान खोजेको देखिन्छ। यसमा हामि सबैले शान्ति पुर्वक अंगालो मारदानै एक नया प्रजातान्त्रिक नेपालको जन्म हुनेछ। हामिहरु सबै को भलोहोस।
kathmandu said,
July 3, 2008 at 9:10 pm
now under the leadership of prachanda, nepal is going to be worse off than pakistan and afganistan. communism is a failure worldwide and prachanda has started showing signs of a TANASAH (dictator) even before coming to the government. ab ta nepali janta lai pashupatinath le raksha garna ni muskilai parcha. its just changeover from one dictator (gyanendra ) to another prachanda.
hiralal yogi bahrain said,
July 27, 2009 at 9:27 pm
This side first I see kantipur news parchand ko barema kehi herna pauda dheri sukhabko mahsus gareko chhu.
Om Bhandari,Kathmandu said,
July 28, 2009 at 4:59 pm
Has the fight against bad system finished? There is great discussion between the top leaders of your party. In this condition how will the party be able to fulfil the mandate given by Nepelease people? Lot’s of Nepelease are being sad due to current situation. Robbery,theft,murder and corruption have been the minor thing for us since we used to fall in surprise 5,6 years ago. Why is not party leaders not able to discuss in these points rather than their position in party? Since the CPN(Maiost) have come in peace process, Nepal has been the place for doing crime. We Nepelease had great expectation from your party but slowly our all expectation have all gone in vain as you have concentrated in other things rather than the freedom of poor Nepelease
Chandra Sharma KTM said,
August 2, 2009 at 6:57 pm
Tyo *** Prachanda le k po garla ra .lagdaina kasaile garla jastyo ,Prachanda le garla jastyo lagthyo tara “TAPE ” sune pachi tyo *** pani Khana aaye jastyo lagyo malai