रानीपोखरीमा ट्यांकरका ट्यांकर पानी खन्याइयो

Bikas Karki-जीतेन्द्र शाह/तस्बीरः विकास कार्की

गर्मी सुरुसँगै जलसतह घटेर माछा मर्न थालेपछि बौद्ध समुदायका महिलाले ट्यांकरका ट्यांकर पानी किनेर शनिबार (चैत १७ -२०६२) रानीपोखरीमा हालेका छन् । रानीपोखरीको जलस्तर करिब डेढ मिटर घटेको छ । more »


While choppers attack at Thokarpa of Sindhupalchowk

A photo story by Bhojraj Bhat/Kantipur

They began to move about hours before the scheduled time. It was Thokarpa VDC in Sindhupalchowk, where the Maoists were scheduled to organize a mass rally on March 28, 06. more »


घोडेजात्रा

विकास रौनियारतस्बीरः विकास रौनियार/प्रकाश माथेमा/शैलेन्द्र खरेल/श्रुती श्रेष्ठ more »


Bagale freed by the Supreme Court

by Kiran Chapagain

The Supreme Court (SC) on Wednesday (March 28) ordered authorities to release recently-sacked sub-inspector of police, Hom Bahadur Bagale, from police custody. Terming Bagale’s detention as illegal, a division bench of SC ordered his release.

more »


“I left because there is no peace here!”

Photos by Bikas Karki

During 10 month’s of Ram Bomjon’s meditation in the once pristine forest, thousands of pilgrims had poured into the Bara jungle to worship a 16-year-old boy hailed as a new Buddha. Many claim that Ram Bomjon, who is silently meditating Sitting cross-legged beneath a œpeepal tree, had not eaten or drunk anything since May 2005.
more »


Cop begs for help

Photos by Todd KraininTodd Krainin

“I was beaten up and abused so bad at Police Headquarters,” tells Hom Bahadur Bagale, a sub-inspector of Nepal police. He entered the Kantipur Complex bruised and battered all over his body and half his head shaven “forcefully”, in  uniform on Tuesday afternoon, seeking refuge. more »


Photo Story: द्धन्दको मारमा कृषक

शब्द/तस्बीरः शैलेन्द्र खरेल ।

Shailendra Kharelबर्दिया राजापुरस्थित भण्डारणको लागी धान भित्राउने काममा व्यस्त थारु । नेपालमै सबैभन्दा घेरै धान उत्पादन हुने राजापुरमा स्थापित अधिराज्यकै सबै भन्दा ठूलो खाध्य उधोग माओवादीले बम-विष्फोट गराएपछि चार वर्षदेखि बन्द रहेको छ । खाध्य उधोग संचालनमा नआएका कारण नेपालकै खाध्य भण्डारको रुपमा चिनिएको यस क्षेत्रका कृषकहरु धान बिक्रीमा समस्या भोग्दै आएका छन् । ११ गा.वि.स रहेको उक्त ठांउबाट बार्षिक झन्डै ४० हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । तर निजी धान खरिद कर्ताहरुलाई बिक्रीगर्दा कृषकहरुले उचित मूल्य पाउन सकेका छैनन् ।

more »


Photo feature: महाशिवरात्रि पर्व

तस्बीरः शैलेन्द्र खरेल/श्रुति श्रेष्ठ/राजेश केसीShruti Shresthaमहाशिवरात्रि पर्वको पूर्वसन्ध्यादेखि मन्दिर क्षेत्र दर्शनार्थ आएका भक्तजनको स्वागतमा सिंगारिएको छ । झन्डै अढाई लाख दर्शनार्थीको अनुमान छ । शुक्रबारदेखि नै भक्तजन आउने क्रम जारी छ । मन्दिर वरिपरि बिहानैदेखि ढोलक र मृदंगाको आवाज गुञ्जिरहेको छ । टिभीहरू प्रत्यक्ष प्रसारणमा तल्लिन छन् । साधुहरूको दर्शन गर्न र विभूति लगाउन भक्तजनको भीड छ । दर्शनार्थी साधुसँग भाङ र गाँजा माग्दै, किन्दै गरिरहेका देखिन्छन् । यसपाली भारत तथा नेपालकागरि साधुसन्तको संख्या २ हजार नाघ्ने अनुमान छ । more »


लोकतन्त्र फोटो पत्रकारिताले सुरु गरेको छ

-शब्द/तस्बीरः चन्द्र शेखर कार्की

Csk02.jpgतत्कालीन साप्ताहिक जनमञ्चका लागि क्यामरा भिरेर म बाहिर निस्कँदा फोटोग्राफर भन्ने चलन थियो । फोटोग्राफी समाचारको अभिन्न अंग वा आफैंमा समाचार भन्ने मान्यता थिएन । कुनै महत्वपूर्ण घटनास्थलमा पुग्दासमेत अरू कोही फोटोग्राफर हुँदैनथ्यो । प्रजातन्त्र पुनर्स्थापनाको त्यो प्रारम्भिक कालमा पत्रकारिताको व्यावसायिक र संस्थागत संरचना सुरु भएकै थिएन । निजी क्षेत्रले पत्रकारिता एउटा विशिष्ट र सम्भावनायुक्त व्यवसाय हुन्छ भन्ने आँट समयक्रममा बिस्तारै कान्तिपुर पब्लिकेसन्स्बाट मात्र देखाउन थालेको थियो । कान्तिपुर स्थापनाकै केही वर्षसम्म अझ हामी औंलामा गन्न सक्ने क्यामरावालहरू फोटोग्राफर भन्दै बाहिर निस्कन्थ्यौं । राजनीतिक पार्टीको कार्यक्रममा त मलाई क्यामेरा निकालेर तस्बिर खिच्न अप्ठ्यारो लाग्थ्यो । डेढ दशक लामो अबधि होइन तर यसमा सय गुणा परिवर्तन आइसकेको छ । more »


तस्वीरका बालकलाई निःशुल्क पढाइ

Photo by Saligram Tiwariनोबेल एकेडेमी, नयाँ बानेश्वरले कान्तिपुरमा शुक्रबार (17/02/2006) प्रकाशित फोटोमा देखिएका एक बालकलाई चाहेजति पढाइदिने भएको छ । परिचय खुल्न नसकेका ती बालकको फोटो प्रकाशित भएपछि एकेडेमी बोर्डले बैठक गरी निःशुल्क पढाउने निर्णय गरेको हो । बिहीबार एकेडेमीका विद्यार्थीले शारीरिक व्यायाम गरिरहेका बेला पर्खाल बाहिरबाट उनले त्यसको सिको गरेका थिए । कान्तिपुर फोटो पत्रकार शालिग्राम तिवारीले उक्त दृश्य क्यामरामा कैद गरेका थिए । ‘हामीले बच्चालाई पढाउने निर्णय गरेका छौं,’ एकेडेमीका जुनियर सेक्सन संयोजक नवराज बास्कोटाले शुक्रबार कान्तिपुरसँग भने । बोर्डले ती बालकबारे जानकारी खोजिरहेको पनि बताएको छ ।

« Previous Page« Previous entries « Previous Page · Next Page » Next entries »Next Page »