शब्द/तस्बीरः शैलेन्द्र खरेल ।
बर्दिया राजापुरस्थित भण्डारणको लागी धान भित्राउने काममा व्यस्त थारु । नेपालमै सबैभन्दा घेरै धान उत्पादन हुने राजापुरमा स्थापित अधिराज्यकै सबै भन्दा ठूलो खाध्य उधोग माओवादीले बम-विष्फोट गराएपछि चार वर्षदेखि बन्द रहेको छ । खाध्य उधोग संचालनमा नआएका कारण नेपालकै खाध्य भण्डारको रुपमा चिनिएको यस क्षेत्रका कृषकहरु धान बिक्रीमा समस्या भोग्दै आएका छन् । ११ गा.वि.स रहेको उक्त ठांउबाट बार्षिक झन्डै ४० हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । तर निजी धान खरिद कर्ताहरुलाई बिक्रीगर्दा कृषकहरुले उचित मूल्य पाउन सकेका छैनन् ।
more »
नोबेल एकेडेमी, नयाँ बानेश्वरले कान्तिपुरमा शुक्रबार (17/02/2006) प्रकाशित फोटोमा देखिएका एक बालकलाई चाहेजति पढाइदिने भएको छ । परिचय खुल्न नसकेका ती बालकको फोटो प्रकाशित भएपछि एकेडेमी बोर्डले बैठक गरी निःशुल्क पढाउने निर्णय गरेको हो । बिहीबार एकेडेमीका विद्यार्थीले शारीरिक व्यायाम गरिरहेका बेला पर्खाल बाहिरबाट उनले त्यसको सिको गरेका थिए । कान्तिपुर फोटो पत्रकार शालिग्राम तिवारीले उक्त दृश्य क्यामरामा कैद गरेका थिए । ‘हामीले बच्चालाई पढाउने निर्णय गरेका छौं,’ एकेडेमीका जुनियर सेक्सन संयोजक नवराज बास्कोटाले शुक्रबार कान्तिपुरसँग भने । बोर्डले ती बालकबारे जानकारी खोजिरहेको पनि बताएको छ ।
Amstelveen, The Netherlands, 21 February, 2006: Canon today strengthens its EF-S lens series with the Image Stabilized wide angle EF-S 17-55mm f/2.8 IS USM. With image quality and construction approaching that of Canon™s renowned professional lenses, the EF-S 17-55mm f/2.8 IS USM becomes the fastest standard focal length zoom for EF“S mount cameras such as the new EOS 30D. Combining constant f/2.8 aperture throughout the zoom range with Canon™s latest 3-stop Image Stabilizer, it delivers outstanding wide angle performance and framing flexibility in low light conditions. Specialist optics such as UD glass and aspherical elements help deliver exceptional clarity, sharpness, contrast and colour accuracy. more »